image
image

फरवार्ड माईक्रोफाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौँ, १७, माघ । साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्सेमा कारोबार सुरु भएको केही समयमै फरवार्ड माईक्रोफाइनान्स वित्तिय संस्थाको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ताको मूल्य रु.२१७ बढेर रु.२ हजार ३८७ पुगेको छ । 

मार्केट डेपमा कम्पनीको ९५ हजार ४७८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।