image
image

बढ्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार ?

काठमाडौँ, १८, माघ । आज मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै हिजो ९१ हजार ३०० सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज बढेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै हिजो १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।