image
image

दिव्यश्वरी हाइड्रोपावर १५ लाख ५६ हजार घाटामा

काठमाडौँ, १८, माघ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको  वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तिय विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा १५ लाख ५६ हजार रुपैयाँ बढी घाटा व्यहोर्नु परेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले १ करोड ३९  लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २० करोड ६९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा पनि रिजर्भ १८ करोड ८९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २०.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड १९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ०.५९ रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिशे यर नेटवर्थ २१(६० रुपैयाँ छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।