image
image
शुक्रबारबाट जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा आउने 

शुक्रबारबाट जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा आउने 

काठमाडौँ, १९, माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २१ गते शुक्रबारदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । 

जसमध्ये साधारण शेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् हजार कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छेट्याइएको छ । 

बाँकी सुरक्षित ४ लाख ८७ हजार ५०० कित्तामा सर्वसाधारणले आजेदन दिन पाउनेछन् आवेदकले उक्त शेयरमा आवेदन दिदा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ता सम्मका लागि माग गर्न पाउनेछन् । उक्त शेयर माघ २१ गतेदेखि निष्काशन खुल्ला भई छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यामिटल रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।