image
image

सानिमा लाइफले भुक्तनी गर्‍यो २० लाख ७५ हजार बीमा दावी

 काठमाडौँ, १९, माघ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको हो । 

बीमित सर्पलाल बूढाकी श्रीमती उमालाई उक्त रकम भुक्तानी गरेको कम्पनीले जनाएको छ । बुढाले २ वर्ष पहिले १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए । बूढाको मोटर साइकल दुर्घटनामा परी मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।