image
image

सरकारले बढायो दूधको मूल्य, प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य वृद्धि

काठमाडौँ, १९, माघ । सरकारले दूधको समर्थन मूल्य कायम गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गर्दै ५६.०४ रुपियाँ कायम गरेको हो ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, किसानलाई उत्पादन लागतका आधारमा दूधको मूल्य वृद्धि भएको हो ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको समर्थन मूल्य प्रतिलिटरमा १० रुपैयाँ वृद्धि गरि सिफारिस गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।