image
image

प्रि ओपन सेसन : ७ अंकले बढ्यो नेप्से, १२ हजार ६५५ कित्ता शेयर खरिदबिक्री

काठमाडौँ, २०, माघ । आज विहिबार साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार १९.२९ अंक बढेर २८९१.३४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ७.२७ अंक बढेर २८९८.६१ विन्दुमा पुगेको छ । उक्त  सेसनमा सेन्सेटिभ इण्डेक्स १.१५ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा २५ कम्पनीको ८५ लाख १६ हजार ४७४ रुपैयाँ १९ पैसा बराबरको १२ हजार ६५५ कित्ता शेयर खरिदबिक्री भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।