घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार ?
काठमाडौँ, २१, माघ । आज शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । आज बजारमा सुनचाँदी मूल्य घटेको छ । हिजो ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै हिजो १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।