बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँ कारोबार ?
काठमाडौँ, २४, माघ , आज आइतबार नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । हिजो ९२ हजार ५०० सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य पनि बढेर आज ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै हिजो १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।