image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २६, माघ ।  नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.९० रुपैयाँ र खरिददर ११९.३० रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विनिमयदर तोक्दै डलरको खरिद बिक्री दर तोकेको हो । यस्तै, एक यूरोको बिक्रीदर १३६.९१ रुपैयाँ कायम हुँदा १३६.२३ रुपैयाँ खरिददर तोकिएको छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.४८ र खरिददर १६१.६६ रुपैयाँ छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्री दर ८५.४६ र खरिददर ८५.०४ रुपैयाँ छ ।

 

यसका साथै, सिंगापुर डलरको बिक्रीदर ८९.१७ र खरिददर ८८.७३ छ । १० जापानी ऐनको बिक्रीदर १०.४० र खरिददर १०.३५ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.८४ रुपैयाँ तथा खरिददर १८.७४ रुपैयाँ छ ।


साउदी रियालको बिक्रीदर ३१.९६ र खरिददर ३१.८० छ भने कतारी रियालको बिक्रीदर ३२.९३ र खरिददर ३२.७७ रुपैयाँ छ । यसका साथै, संयुक्त अरब इमिरेट्स दिरामको बिक्रीदर ३२.६४ र खरिददर ३२.४८ रुपैयाँ छ । यता मलेसियन रिंगटको बिक्रीदर २८.६५ र खरिददर २८.५१ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।