image
image

शेयर बजारमा आज २२ अंकको गिरावट

काठमाडौँ, २६, माघ ।  साताको कारोबारको चौथो दिन आज बुधबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज २२ दशमलव ११ अंकले घटेर २८ सय १३ दशमलव ४७ विन्दु कायम भएको हो ।


आज २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ त्यस्तै, शेयरबजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ५१ अंकले घटेर ५२८ दशमलव ९९ विन्दुमा कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।