image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २७, माघ ।   नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३७ रुपैयाँ २९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा कायम छ ।  


कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य देशको मुद्राको विनिमयदर यस्तो छः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।