image
image

यी १० कम्पनीको कारोबार सर्वाधिक, कुन कम्पनीको कतिको कारोबार ?

काठमाडौँ, २७, माघ ।  साताको अन्तिम कारोबारको दिन(बिहीबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ओरालो लागेको छ । आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेप्से ११.९६ अंकले घटेर २८०१.५६ को बिन्दुमा पुगेको हो । 

यसैगरी, नेशनल हाइड्रोपावर सर्वाधिक कारोबार गर्ने कम्पनीको दोस्रो स्थानमा रहेको छ । कम्पनीले २२ करोड ४० लाख बढीको कारोबार गरेको छ ।यस्तै, अन्तिम समयसम्ममा ३ अर्ब ८२ करोड ९५ लाख बढीको शेयर कारोबार हुदाँ नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड ४८ लाख ३९ हजार बढीको कारोबार भएको हो । 

अन्य कुन कम्पनीको कतिको कारोबार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।