image
image

नेप्सेमा भारी अंकको गिरावट

काठमाडौँ, १, फागुन ।  साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचकमा भारी अंकको पहिरो गएको छ । कारोबारको अन्तिम समयसम्म नेप्से परिसुचक १०१.२४ अंकले घटेर २७००.३२ को बिन्दुमा पुगेको हो ।

कारोबारमा आएका कम्पनीमध्ये आज नेप्सेमा जम्मा ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । एनआईबिएल समृद्धि फण्ड २ को शेयरमूल्य सर्वाधिक १.९४ प्रतिशतले बढेको हो ।

यस्तै, सनराइज ब्लुचिप फण्डको १.१० प्रतिशत, नबिल ब्यालेन्स फण्ड ३ को ०.७३ प्रतिशत,मेघा म्युअल फण्ड १ को ०.५५ प्रतिशत र लक्ष्मी उन्न्नति कोषको ०.१९ प्रतिशतले शेयरमूल्य घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।