image
image

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ, २, फागुन ।  नेपाल स्टक एक्स्चेञ्ज( नेप्से)मा यो हप्ताको दोस्रो दिन सामान्य अंकले बढेको छ । सोमबार नेप्से सूचकांक शुन्य दशमलब ८ विन्दुले बढेर दुई हजार सात सय दशमलब ९८ विन्दुमा पुगेको छ । त्यस्तै, कारोबार रकम पनि तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ । 

आइतबार नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको थियो । त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।  सोमबार बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको  छ । त्यस्तै नेशनल हाइड्रोपवारको सबैभन्दा धेरै ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।