image
image

सुनको मूल्यमा सामान्य गिरावट

साताको सुरुवाती  २ दिन घटेर उकालो लागेको सुनको मूल्य आज फेरी ओरालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तोलामा रु ६ सयले बढेर ९३ हजार १ सय  मा कारोबार भैरहेको छापावाला सुनको मूल्य आज तोलामा रू २०० का दरले घटेर आज रू ९२ हजार ९ सयमा कारोबार भईरहेको महासंघले बताएको छ । त्यसैगरी आज तेजाबी सुनको मूल्यमा पनि रू २ सय  कै दरले   गिरावट भएको चार र रू ९२ हजार ४ सयमा कारोबार भईरहेको छ । 

चाँदीको मूल्य :सुनको मूल्य संगै वृद्धि भएको चाँदीको मूल्य पनि आज तोलामा रू १५ ले घटेर १ हजार २ सय  ६०  मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ  । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।