image
image

प्रि ओपन सेसनमा : २ अकंले बढ्यो नेप्से परिसुचक, १९ लाख बढीको कारोबार

काठमाडौँ, ९, फागुन ।  साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्स परिसूचक २ अंक बढेको छ।अघिल्लो करोबार दिन अर्थात आइतबार ३९.४० अंक घटेर २६९३.१० विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा २.१५ अंक बढेर २६९५.२६ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १५ कम्पनीको १९ लाख ४२ हजार १४८ रुपैयाँ ६० बराबरको १ हजार ३९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२  कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ  र एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।