image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ९, फागुन । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १६ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६० पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ९६ पैसा र विक्रीदर १६२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रीदर १२९ रुपैयाँ ९४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८५ रुपैयाँ ४९ पैसा र विक्रीदर ८५ रुपैयाँ ९२ पैसा रहेको छ ।
क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ४५ पैसा रहेको छ भने विक्रीदर ९३ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र विक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र विक्रीदर १८ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ । यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ५३ पैसा र विक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।