image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, १०, फागुन ।  आज एक अमेरिकी डलरको बिक्रीदर ११९.५२ रुपैयाँ र खरिददर ११८.९२ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर उक्त मूल्य कायम भएको जानकारी दिएको हो ।

यस्तै, एक यूरोको बिक्रीदर १३५.७९ रुपैयाँ र खरिदरदर १३५.११ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.६४ र खरिददर १६२.१२ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८६.११ र खरिददर ८५.६८ रुपैयाँ तोकिएको छ ।

यसैगरी, सिंगापुर डलरको बिक्रीदर ८८.८२ रुपैयाँ र खरिददर ८८.३७ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर १०.४१ रुपैयाँ र खरिददर १०.३६ रुपैयाँ छ । १८.८७ रुपैयाँ बिक्रीदर कायम चिनियाँ युवानको खरिददर १८.७८ रुपैयाँ तोकिएको छ । साउदी रियालको बिक्रीदर ३१.८५ रुपैयाँ र खरिददर ३१.६९ रुपैयाँ छ । कतारी रियालको बिक्रीदर ३२.७३ रुपैयाँ र खरिददर ३२.५७ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्सको बिक्रीदर ३२.५४ रुपैयाँ र ३२.३८ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।