image
image

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँ कारोबार ?  

काठमाडौँ, १०, फागुन । आज मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको सार्वजनिक गरेको । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । हिजो ९६ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ८०० रुपैंयाले बढेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने तोलाको ९६ हजार ५०० रुपैंया रहने जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले उकालो लागेर प्रतितोला १ हजार ३१५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको १ हजार ३०० रुपैंया रहेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।