यस्तो छ आजको विनियमदर,अमेरिकी डलर देखि कुन देशको मुद्राको खरिदबिक्री दर कति ?
काठमाडौँ, ११, फागुन । बुधबार नेपाल राष्ट्र बैंकलेआज नेपाली बजारमा विदेशि मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया ५१ पैसा तोकेको भने बिक्रीदर १२० रुपैंया ११ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३५ रुपैंया ५० पैसा हुदाँ बिक्रीदर भने १३६ रुपैया १८ पैसा रहेको छ ।









