image
image

साढे ३ अंकले घट्यो नेप्से परिसुचक

काठमाडौँ, ११, फागुन ।  साताको चौथो कारोबारको दिन (बुधबार)  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.४२ अंक बढेर २७३५.९३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ३.४२ अंक घटेर २७३२.४८ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा २१ कम्पनीको १० लाख ४२ हजार ३९८ रुपैयाँ ८० पैसा बराबरको १ हजार १७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।