image
image

प्रि ओपन सेसनमा: नेप्से परिसूचक ५ अंकले घट्यो

काठमाडौँ, १२, फागुन ।  साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १५.५० अंक घटेर २७२०.४३ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ४.९९ अंक घटेर २७१५.४४ विन्दुमा २७१५.४४ पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.१८ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४१ कम्पनीको ३४ लाख ५१ हजार ४७ रुपैयाँ बराबरको ६ हजार ३१३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ११ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।