image
image

बढ्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार ?

काठमाडौँ, १२, फागुन ।  बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिनमा २५०० रुपैंयाले उकालो लागेको छ । हिजो अर्थात बुधबार प्रतितालो ९६ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा २५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९९ हजार पुगेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा एकैदिन ३५ रुपैंयाले बढेर प्रतितोलाको मूल्य १ हजार ३५५ पुगेको छ । हिजो चाँदीको मूल्य १ हजार ३२० रुपैंया रहेको थियो। तेजावी सुनको मूल्य आज ९८ हजार ५०० रुपैंया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।