image
image

सधैका लागि बन्द भयो २० वर्ष पुरानो जयनेपाल फिल्म हल 

काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकका माझमा लोकप्रिय रहेको जयनेपाल फिल्म हल सधैका लागि बन्द भएको छ। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २० वर्ष पुरानो हल बन्द गरेको हो । 

क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले कोभिड महामारीपछि हललाई बन्द गरिएको बताए । जयनेपालका सबै सामानहरु पनि विक्री भैसकेको उनले जनाए । 

नेपाल चलचित्र संघले कोभिड कहरपछि मुलुकका १० प्रतिशत हल सधैंका लागि बन्द हुने जनाएको छ ।अहिले मुलुकमा १२० भन्दा बढी हल संचालनमा छन् । 

महामारीपछि भारत र चीनका पनि दशौं हजार फिल्म हल बन्द भएका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
50%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
50%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।