image
image

साताको दोस्रो दिन शेयर बजारमा भारी अंकको गिरावट

काठमाडौँ, १६, फागुन ।  साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा भारी अंकले ओरालो लागेको छ ।नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ४३.१० अंकले ओरालो लाग्दा सबै उपसमुह पनि ओरालो लागेका छन् ।

यस्तै,दिवेश्वरी हाइड्रोपावरको शेयरमूल्य ८.५५ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.३२१ पुगेको हो ।आज तेह्रथुम पावर र समालिङ्गी पावर कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले ओरालो लागेको हो । तेह्रथुम पावर कम्पनीको शेयरमूल्य रु.७८.८० ले घटेर प्रतिकित्ताको मूल्य रु.७०९.२० पुगेको छ भने समालिङ्गी पावर कम्पनीको शेयरमूल्य रु.७९ ले घटेर रु.७११ मा झरेको छ ।

अन्य कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।