image
image

घट्यो सुनको मूल्य, कतिमा हुदैँ कारोबार ?

काठमाडौँ, १७, फागुन ।  मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । हिजो सोमबार प्रतितोला ९८ हजार २०० रुपैंया रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले ओरालो लागेको छ ।

हिजो सुनको मूल्य तोलामा १६०० रुपैंयाले बढेको थियो भने आज ६०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैंयाले मात्र घटेको छ । हिजो प्रतितोला १ हजार ३४० रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।तेजावी सुनको मूल्य आज ९७ हजार १०० रुपैंया कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।