image
image

प्रतिब्यारेल ११७.१६ अमेरिकी डलर पुग्यो कच्चा तेलको मूल्य

 काठमाडौँ, १९, फागुन । बिहीबार कच्चा तेलको मूल्य तीन प्रतिशतल बढेर प्रति ब्यारेल ११७ डलर नाघेको छ । ब्रेन्ट क्रुड, तेल मूल्यको अन्तरराष्ट्रिय बेन्चमार्के,  प्रतिब्यारल ११७.१६ डलर र क्रुड आयल ११४.४४ डलरमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय उर्जा एजेन्सीका सदस्यहरुले आपतकालीन भण्डारबाट ६० मिलियन ब्यारल तेल छोड्ने सहमति भएसँगै मूल्य बढ्न पुगेको बताइएको छ ।

रुस विश्वको एक ठूलो उर्जा उत्पादक हो । फलस्वरुप, युक्रेनमा रुसको आक्रमणको चिन्ताले तेल वा ग्याँस आपूर्ति प्रभावित हुन सक्ने त्रास लगानीकर्ताहरुमा छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।