image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २०, फागुन ।  नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रीदर १२१ रुपैयाँ ७६ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ १४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९४ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० aरुपैयाँ ५२ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।