image
image

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सामान्य वृद्धि

काठमाडौँ, २३, फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज आइतबार सामाान्य अंकको गिरावट आएको छ ।  आज नेप्से १.५४ अंकले बढेर दुई हजार ५ सय ४४ दशमलब ९३ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ६० करोड ९ लाख बराबरको कारोबार भएको छ । 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा ११८ वटा कम्पनी घटेका छन् भने ६६ वटा कम्पनी बढेका छन् । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा वुद्धभुमी नेपाल हाइड्रोपावर र बोटलर्स नेपालको रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ५ प्रतिशतले बढेको छ । 

त्यस्तै, आज पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशतले घटेर प्रतिकित्ता ४१८ रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टकोे भएको छ । यस कम्पनीको आज २७ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।