image
image

डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ, २५, फागुन । अमेरिकि डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । रुस र युक्रेनविच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च हो ।

यसअघि २०७६ चैत ४ गते डलरको भाउ १२३ रुपैयाँ २९ पैसा पुगेको थियो । सो पश्चात मंगलबार डलरको भाउले उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।