image
image

आजबाट एक रुपयाँको नयाँ सिक्का प्रचलनमा ल्याउदै नेपाल राष्ट्र

काठमाडौँ, २५, फागुन । नेपाल राष्ट्र बैंकले एक रुपयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । आज देखि एक रुपयाँको नयाँ सिक्का बजारमा ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले साविककै आकारमा तथा सुनौलो रङगमा टकमरी गरिएको साल २०७७ लेखिएको १ रुपयाँ दरको सिक्का आजदेखि देशभर संञ्चालनमा ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।