image
image

टीएमएसको समस्या, केही सयमका लागि शेयर कारोबार स्थगित

काठमाडौँ, ३०, फागुन । टीएमएसमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबार रोकेको छ। बजार खुलेको १ घण्टा बित्न नपाउँदै टीएमएसमा समस्या आएको थियो। जसका कारण थुप्रै लगानीकर्ता कारोबार गर्नबाट वञ्चित भएका थिए।

नेप्सेले टीएमएसमा आएको समस्या कारण शेयर कारोबार स्थगित गरिएको जनाएको छ। नेप्सेले समस्या समाधान भएपछि कारोबार सुचारु गरिने जनाएको छ। 

नेप्सेका अनुसार अहिले ३० वटाभन्दा ब्रोकरको टीएमएसमा समस्या देखिएको छ। ब्रोकरको डाटा सेन्टरमा देखिएको समस्या समाधानका लागि प्राविधिक कामहरु भइरहेको नेप्सेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।