image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २, चैत । बुधबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ २८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ १६ पैसा पुगेको छ। 

नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा पुगेको छ। यसको बिक्रीदर ८८ रुपैयाँ ३४ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा पुगेको छ।

आज कुवेती दिनार एकको खरिददर भने ४०२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ १४ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२५ रुपैयाँ ९४ पैसा पुगेको छ। त्यस्तै, बुधबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा पुगेको छ। उता मलेसियन रिंगिट एकको खरिददर भने २९ रुपैयाँ ७ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।