image
image

गायक अजर जंगमको 'तिरिमिरी' बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ।  गायक अजर जंगमको 'तिरिमिरी' बोलको नयाँ गीत सार्वजनीक भएको छ । अजर जंगमकै आवाज रहेको यस गीतमा सुरच प्रसाईको शब्द तथा संगीत रहेको छ भने गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्। 


स्टोरी बेसमा तयार पारिएको डान्सिंग बिटको यस गीतको भिडियोमा अजय श्रीस मगर, काजी दर्शन र श्रेया कार्कीको अभिनय रहेको छ । 

भक्तपुर दरबार स्क्वायर परिसरमा छायांकन गरिएको यस गीतको भिडियोलाई मिमोह के श्रेष्ठले निर्देशन गरेका हुन्।   



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
25%
perfect उत्तम
0%
surprise अचम्म
75%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।