image
image

ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर रिलिज

काठमाडौँ, ४, चैत ।  दिवंगत बलिउड अभिनेता ऋषि कपूरको पछिल्लो फिल्म ‘शर्माजी नमकीन’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माताले आफैंले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

यो फिल्मको आधा सुटिङ सकिएपछि ३० अप्रिल २०२० मा ऋषि कपूरको निधन भएको हो । उनको मृत्युपछि परेश रावलले उनको भूमिका निर्वाह गर्दै फिल्मको बाँकी छायांकन पूरा गरेका थिए ।फिल्म मार्च ३१ मा ओटीटी प्लेटफर्म ब्mबशयल प्राइम भिडियोमा स्ट्रिम गरिनेछ। हितेश भाटियाले निर्देशन गरेको यस फिल्ममा स्वर्गीय ऋषि कपुर बाहेक परेश रावल, जुही चावला, सुहेल नय्यर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवारको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।