अन्योलमा हप्तामा दुई दिन बिदा दिने योजना
नेपाल सरकारले केहि महिना देखि हप्तामा २ दिन बिदा दिने कुरा अघि बढाएको थियो तर सो कुराको कार्यन्यनमा भने चासो देखाएको भने देखिन्न ।
तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले जोडतोडका साथ उठाएको दुई दिन बिदाको विषयको कार्यान्वयन नै अन्योल बनेको छ । कोभिड–१९ ले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्र उकास्न प्रस्ताव गरिएको गरिएको कुरा कर्यनयन भने सकेको छैन ।
अहिले कसैले लागू गर्नुपर्छ भनिरहेको र कसैले लागू गर्नै हुँदैन भनेर प्रतिक्रिया दिइरहेको छन् । कतिपय मानिसहरुले २ दिन बिदा दिँदा कोरोना भाइरसले गर्दा ओरालो लागेको आर्थतन्त्रमा धेरै असर पर्ने विचार व्यक्त गरेका छन् भने कतिपयले सकारत्मक प्रतिक्रिया दिरहेका छन् ।