image
image

नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौँ, ८, चैत । आइसीसी लिग टू एकदिवसीय क्रिकेटमा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल युएईमा नेपाली समय अनुसार बिहान ११ः१५मा शुरू हुनेछ ।

जारी शृङ्खलामा यो नेपालको अन्तिम खेल हो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नै हराएको थियो भने त्यसपछि खेलेका युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको छ । पपुवा न्युगिनीले युएईलाई एक खेलमा पराजित गरेको थियो ।

सन् २०२३ सम्म चल्ने विश्वकप लिग टू का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।