image
image

प्रि ओपन सेसनमा ९.५३ अंक बढ्यो नेप्से

काठमाडौँ, १३, चैत ।  आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन गत बिहीबार १६.६९ अंक घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.५३ अंक बढेर २६२३.२० विन्दुमा पुगेको छ। आजको  सो सेसनमा सेन्सेटिभ इण्डेक्स  पनि ०.५६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको  ५१ लाख ८९ हजार ३८५ रुपैयाँ ५९ पैसा बराबरको ५ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।