image
image

आज पनि घट्यो सुनको भाउ

काठमाडौँ, १६, चैत ।  आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । 

मंगलबार तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । छापावाला सुनको भाउ हिजो मंगलबार एकैपटक तोलामा १३ सय रुपैयाँले घटेको थियो ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सयले नै घटेर ९८ हजार ३ सय रुपैयाँमा आईपुगेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६६ रुपैयाँ तोकेको छ ।



facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।