image
image

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौँ, १६, चैत ।  आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

अघिल्लो कारोबार मंगलबार १४.२६ अंक घटेर २५२७.५८ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा अंक ०.१९ बढेर २५२७.७७ विन्दुमा पुगेको हो । 

जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने ३ वटाको शेयरमूल्य घटेको छ । आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३३ अंक बढेको छ । आज ९ स्टकको १० लाख ७१ हजार ५१ रुपैयाँ बराबरको १ हजार ६०७ कित्ता शेयर खरिदबिक्री भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।