image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २०, चैत ।  नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र विक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८५ पैसा र विक्रीदर ९१ रुपैयाँ ३१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने विक्रीदर ९७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।