image
image

डण्डीको भाउ इतिहास इतिहासकै उच्च

काठमाडौँ, २०, चैत । औद्योगिक कच्चा पदार्थको मूल्य बढेको भन्दै सिमेन्ट र डण्डीको भाउ पनि अचाक्ली बढेको छ । सिमेन्टभन्दा पनि फलामे डण्डीको मूल्य २ महिनामा झण्डै शत प्रतिशतले बढेको छ ।

डण्डीको भाउ प्रतिकिलो १३५ रुपैयाँबाट पनि उकालो लाग्ने तर्खरमा छ । यसअघि प्रतिकिलो ७५ देखि ८१ रुपैयाँसम्म रहेको डण्डी अहिले प्रतिकिलो ५६ रुपैयाँभन्दा बढीले बढिसकेको छ । डण्डीको भाउ यति महँगो भएको इतिहासकै पहिलो पटक हो ।

बिजुलीको महसुल नबढे पनि डिजेलको मूल्य बढेकाले सिमेन्टको मूल्य बढेको उद्योगीहरुले जनाएका छन् ।ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले बढिसकेको छ । औसतमा ओपीसी सिमेन्ट प्रतिबोरा ६४० रुपैयाँ र पीपीसी सिमेन्ट प्रतिबोरा ५४० पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
50%
lol हाँसो
0%
perfect उत्तम
50%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।