image
image

प्रि ओपन सेसन : शेयर बजारमा सकरात्मक माहोल, १५ कम्पनीको शेयरमूल्य बढ्यो

काठमाडौँ, २१, चैत । साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ३०.८९ अंक घटेर २५१३.४१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४ अंक बढेर २५१७.४१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २२ स्टकको १ लाख २५ हजार ५४६ रुपैयाँ बराबरको ३९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ वटा स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।