image
image

महिनामा १३ अर्ब ७५ करोडको सार्वजनिक निष्कासनको अनुमति, आईपीओ कतिको ?

काठमाडौँ, ३०, चैत ।  चालु आर्थिक वर्षको ८ महिनामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १३ अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार फागुन मसान्तसम्ममा बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर निष्कासनको अनुमति दिएको छ । 

सार्वजनिक निष्कासनका लागि अनुमति पाएका धितोपत्रको कुल रकम १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको रहेको छ ।यस्तै ३ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ८४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका लागि अनुमति दिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।