नयाँ वर्षको दिन कति छ डलरको भाउ ?
काठमाडौँ, १, वैशाख । आज नयाँ वर्षको दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्रको विनिमयदर नेपाली बजारमा सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १२१.५९ रुपैयाँ र विक्री दर १२२.१९ रुपैयाँ रहेको छ ।
यस्तै आज युरोपियन युरो एकको खरिद दर १३१.६५ रुपैयाँ र विक्री दर १३२.३० रुपैयाँ रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १५८.१५ रुपैयाँ र विक्री दर १५८.९३ रुपौयँ रहेको छ भने स्वीच फ्रङ्क एकको खरिद दर १३०.३४ रुपैयाँ र विक्री दर १३०.९८ रुपैयाँ रहेको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिद ९०.२७ रुपैयाँ र विक्री दर ९०.७१ रुपैयाँ रहेको छ भने क्यानाडियन डलर एकको खरिद दर ९६.१३ रुपैयाँ र विक्री दर ९६.६० रुपैयाँ रहेको छ । यस्तै सिङ्गापुरे डलर एकको खरिद दर ८९.१५ रुपैयाँ र विक्री दर ८९.५९ रुपैयाँ रहेको छ ।
त्यस्तै जापनिज यन १० को खरिद दर ९.६५ रुपैयाँ र विक्री दर ९.६९ रुपैयाँ रहेको छ भने चिनियाँ युवान एकको खरिद दर १९.१० रुपैयाँ र विक्री दर १९.१९ रुपैयाँ रहेको छ । यस्तै साउदि अरवियन रियल एकको खरिद दर ३२.४२ रुपैयाँ र विक्री दर ३२.५८ रुपैयाँ रहेको छ ।
यस्तै कतारी रियल एकको खरिद दर ३३.२८ रुपैयाँ र विक्री दर ३३.४४ रुपैयाँ रहेको छ भने युएई दिराम एकको खिरिद दर ३३.१० रुपैयाँ र विक्री दर ३३.२७ रुपैयाँ रहेको छ । आज मलेसिया रिङगिट एकको खरिद दर २८.७४ रुपैयाँ र विक्री दर २८.८८ रुपैँया रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।