image
image

सार्वजनिक यातायातमा ९ महिनामा ३८ प्रतिशत भाडा वृद्धि, उपत्यकाभित्र कति बढ्यो

काठमाडौँ, ४, वैशाख । नेपालमा लामो दूरीका सार्वजनिक बसहरूमा विगत ९ महिनामा मात्रै ३८ प्रतिशतले भाडा वृद्धि भएको छ । 

सार्वजनिक यातायातका उपभोक्ता डिजेल, पेट्रोल लगायत यातायात सञ्चालनका लागि खपत हुने इन्धनको मूल्यमा भएको भारी वृद्धिको प्रत्यक्ष असर खेप्न बाध्य भएका छन् ।

काठमाडौं उपत्यकाभित्र ९ महिनाको अवधिमा सार्वजनिक यातायातको न्यूनतम भाडा १५ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ ।यातायात व्यवस्था विभागले गत असार अन्तिम र चैतमा गरी दुई पटक लामो दूरीका सवारी साधनको भाडा दर बढाएको छ । अधिकांश प्रदेश सरकारहरूले छोटो दूरीका सवारीसाधनको भाडा पनि कात्तिक र वैशाखबाट लागु हुने गरी यसबीचमा दुई पटक बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।