image
image

७ अंकले बढ्यो नेप्से, १ हजार १४८ कित्ता शेयर खरिदबिक्री

काठमाडौँ, ४, वैशाख । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन बुधबार ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ७।१० अंक बढेर २४२२.३४ विन्दुमा पुगेको छ । 

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स २.२४ अंक बढेको छ । आइतबार प्रि ओपन सेसनमा ८ स्टकको ४ लाख १९ हजार १४५ रुपैयाँ बराबरको १ हजार १४८ कित्ता शेयर खरिदबिक्री भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।