image
image

तीन घण्टाको अवधिमा ५ कम्पनीको उच्च खरीद माग, कुनको कति ?

काठमाडौँ, ४, वैशाख । नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन आइतबार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२८ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । 

उक्त अवधिसम्ममा सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा इक्वीटी फण्ड,सिद्धार्थ इक्वीटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र लक्ष्मी इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको छ । उक्त ५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी सनराइज फर्स्ट म्युुचुअल फण्डको २ लाख २२ हजार इकाई खरीद माग रहेको छ ।

त्यसैगरी सानिमा इक्वीटी फण्डको १ लाख ४० हजार ४७५ इकाई, सिद्धार्थ इक्वीटटी फण्डको १ लाख ३२ हजार ४३० इकाई,एनआईसी एशिया ग्रोथ फण्डको १ लाख २५ हजार ५५० इकाई र लक्ष्मी इक्वीटी फण्डको १ लाख २ हजार ६०० इकाई खरीद माग रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।