स्नातकोत्तर अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाँदै शृंखला खतिवडा
काठमाडौँ । मिस नेपाल २०१८ शृंखला खतिवडा स्नातकोत्तर अध्ययनका लागि विश्वकै चर्चित विश्वविद्यालय हार्वर्ड जाने भएकी छिन।
अर्बन प्लानिङ अर्थात् सहरी विकास योजनामा स्नातकोत्तर गर्न उनि हार्वर्ड जान लागेकी हुन् । शृङखलाले नेपालमा आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकी छन् ।
हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् ।